सीमासम्बन्धी विवादित अभिव्यक्तिपछि प्रधानमन्त्री शाह पहिलो पटक संसद्‍ बैठकमा (तस्बिरहरू)

सीमासम्बन्धी विवादित अभिव्यक्तिपछि प्रधानमन्त्री शाह पहिलो पटक संसद्‍ बैठकमा (तस्बिरहरू)
+
-

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रतिनिधि सभाको बैठकमा सहभागी भएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाह उपस्थित भएका हुन्।

गत जेठ १७ गतेको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि पहिलो पटक प्रधानमन्त्री शाह संसदमा उपस्थित भएका हुन्। उनले त्यसक्रममा सीमासम्बन्धी दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।

प्रधानमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बैठकमा सहभागी भएका छन्।

संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि अहिलेसम्म पनि प्रतिपक्ष दलहरुले विरोध जनाउँदै आएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…