author avatar

सम्पादकीय

सम्पादकीयका सबै समाचारहरू

नागरिकता र राजनीति

नागरिकता प्रमाणपत्र राज्यविहीन नहुनुको सबभन्दा ठूलो प्रमाण हो। राज्यविहिन नहुनु विश्वका कुनैपनि मुलकमा जन्मेका या रहेबसेका व्यक्तिहरुको अधिकार हो। नागरिकता प्रमाणपत्र व्यक्तिको सर्वाधिक महत्त्वपूर्ण पहिचान हो। त्यो पहिचानकै आधारमा उसले…

सरकारको प्रलयकारी भूल

न्यायपालिकाको शुद्धीकरणको नाममा संसदमा दर्ता गरिएको प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्धको महाभियोगलाई अजम्मरी हैसियत दिने प्रयास त्यसका पक्षधर राजनीतिक दल र बारले गरिरहेका छन्। प्रतिनिधिसभाको अवशानसँगै महाभियोग असान्दर्भिक या मृत…

निर्वाचन आयोग – नैतिकतामाथि प्रश्न

निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न संविधानमा निर्वाचन आयोगको व्यवस्था गरिएको छ। त्यो मान्यता र मर्मअनुसार निर्वाचन आयोग संस्थागत हिसाबले कति स्वतन्त्र, स्वायत्त र निष्पक्ष छ त? यो प्रश्न पटकपटक…

‘नरसंहार’ को त्रासदी !

हत्या, हिंसा र प्रतिहिंसाको रक्तरञ्जित राजनीतिले ‘सुदृढ लोकतन्त्र’ को खोल ओढेर नेपालमा शासन गरेको १६ वर्ष र संविधानले अनुमोदन गरेको पाँच वर्ष पूरा भएको छ। हिंसालाई राजनीतिक र सत्ता परिवर्तनको…

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस

श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहलाई विगत १६ वर्षमा एकपल्ट चर्चामा ल्याइने गरिएको छ नेपालमा, तर अत्यन्त असान्दर्भिक 'सन्दर्भ'मा। नेपाल राष्ट्र निर्माण र एकीकरणमा उनको नायकत्व थियो या…

कांग्रेसमा वरियताको विवाद 

नेपाली कांग्रेस नेपालका अन्य राजनीतिक दलहरु जस्तै अर्थहिन विवादको रंगमञ्च बनेको छ। अहिले पार्टीमा नेताहरुको ‘वरिष्ठता’ परिभाषित भएपछि र त्यो प्रयासमा अध्यक्ष पदमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालालाई आन्तरिक मर्यादाक्रममा…

‘राजनेता’ र राजनीतिमा हारजित

एउटा राजनेता (स्टेट्सम्यान) ले तत्कालको व्यक्तिगत या साँघुरो दलीय स्वार्थ भन्दा धेरै माथि उठेर आफ्ना मान्यता प्रस्तुत गर्छन्, र त्यसलाई व्यवहारमा उतार्न अरुलाई प्रेरणा दिने गर्छन्। मुलुक संकटग्रस्त हुँदा या…

न्यायमारा न्यायपालिका

सर्वोच्च अदालतमा विगत तीन सातादेखि व्याप्त बेथिति, अराजकता र संस्थागत अपराधले संस्थागत रुपमा नै न्यायपालिकाको अस्तित्व र औचित्यमाथि प्रश्न उठेको छ। धर्माधिकारी अर्थात न्यायरुपी धर्म या धर्मरुपी न्याय प्रतिपादन गर्ने…

बुद्ध एयर तत्काल ‘ग्राउन्डिङ’ गर

वर्षा र मौसमका कारण यो याममा हवाई उडानहरु अवरुद्ध हुनु मुलुकका लागि नयाँ कुरा हैन। तर, हवाईजहाजमा यान्त्रिक गडबडी यात्राका बीचमा मात्र पहिचानमा आउनु र यात्रुहरुको सुरक्षा धरापमा पर्नु सुरक्षित…

संसदीय सुनुवाइको निरर्थकता

०६३ को राजनीतिक परिवर्तनपछि दूरगामी परिणामबारे कुनै सोच विचार नगरी अनेक महत्वपूर्ण निर्णय लिए सत्तामा सामूहिक एकाधिकार जमाएका सात पार्टी गठबन्धन र माओवादीले। त्यसमध्ये एउटा निर्णय र तत्काल सुरु गरिएको…

तुइन प्रकरणमा गृहमन्त्रीको आपराधिक त्रुटि

महाकाली तुइनबाट तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका व्यक्तिद्वारा त्यसको तार काटिँदा जयसिंह धामीको बेपत्ता भएको एक महिना बितिसकेको छ। घटनालगत्तै नयाँ गृहमन्त्री बालकृष्ण खाँडले त्यो घटनाबारे न्यूनतम संवेदनशीलता र…

भ्रष्टाचारमा चुर्लुम्म देश

सामान्य कर्मचारीहरुमाथि भ्रष्टाचार मामिलामा छानबिन भइरहेका घटना र विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दैनिक विज्ञप्तिमा आउने नियमित विषय हो। तर, आयोग 'ठूला माछा'को मतियार या उनीहरुलाई कुनै कारबाही नगर्ने निकाय…

अग्निपरीक्षामा सभामुख

नेपालमा सभामुखको आसन कति सम्मानित र निष्पक्ष छ? यो प्रश्न बीचबीचमा उठ्दै आएको छ। ०४७ को संविधानपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका अध्यक्ष या सभामुख दमन ढुंगानाले प्रतिपक्ष या अल्पसंख्याको अधिकार र…

अध्यादेश जिन्दावाद, असहाय संसद

कानुनको शासन, जवाफदेही शासन र प्रितिनिधिमूलक शासन व्यवस्था संसदीय र प्रजातान्त्रिक शासन व्यवस्थाका मौलिक पक्ष हुन्। अर्थात कानून तथा त्यसमा आधारित शासनको केन्द्रीयता, जनप्रतिनिधि संस्थाप्रति जवाफदेही सरकारबिना प्रजातान्त्रिक शासन व्यवस्थाको…

अफगानिस्तानमा नेपालीको सुरक्षा

अफगानिस्तानको परिस्थिति असामान्य छ। त्यहाँको परिस्थितिको मुख्य जिम्मेवार बाह्य शक्ति संयुक्त राज्य अमेरिका पराजयका साथ पलायन भएको छ। अहिलेको असमान विश्व व्यवस्थामा ठूला र हस्तक्षेपकारी बाह्य शक्तिलाई आफूले अन्यत्र गरेका…

कोभिडकालमा विद्यार्थीप्रति सरकारको संवेदनहीनता

दुई वर्षदेखि विश्वलाई त्रस्त बनाएको कोभिड–१९ महामारीले सामान्य जीवन र गतिविधिहरूलाई अस्तव्यस्त बनाएको छ। यो महामारीलाई कतिपय मुलुकले न्यूनतम क्षति सुनिश्चित गर्दै नियन्त्रणमा राखेका छन् भने कतिले यसलाई वैज्ञानिक अनुसन्धानको…