नख्खु खोला आसपासका बासिन्दालाई आएन दसैं, लेदो सफा गर्दै बित्यो घटस्थापनाको दिन (तस्बिरहरू)

नख्खु खोला आसपासका बासिन्दालाई आएन दसैं, लेदो सफा गर्दै बित्यो घटस्थापनाको दिन (तस्बिरहरू)
+
-

काठमाडौँ- केही दिन अघि भारी बर्षाका कारण नख्खु खोलामा आएको बाढीले खोलाको बाढी पसेर आफ्ना घरमा बस्न नपाएका स्थानीयबासीलाई यसपटकको दसैंको कुनै रौनक छैन।

बिहीबार घटस्थापनाका दिन पनि उनीहरू घर तथा बाटामा जमेको लेदो सफा गर्न व्यस्त देखिएका थिए।

बर्षा रोकिएर आफ्ना घर सफा गर्न थालेका स्थानीयबासीले अहिलेसम्म घर सफा गर्न सकिरहेका छैनन्।

अधिकांश मानिस आफ्ना घरमा बस्नसक्ने अवस्थामा छैनन्। उनीहरू राति आफन्तकोमा बास बस्ने गरेका छन्।

घरका अधिकांश माल सामान काम लाग्ने अवस्थामा छैनन्। कपडा, फर्निचर बेकामे अवस्थामा पुगेका छन्।

तस्बिरहरूः

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…