ड्युटीमा रहेका प्रहरी रक्षा बन्धन बाँध्दै (तस्बिरहरू)

ड्युटीमा रहेका प्रहरी रक्षा बन्धन बाँध्दै (तस्बिरहरू)
+
-

काठमाडौँ- काठमाडौँको बालाजु २२ धारामा ड्युटीमा खटिएका प्रहरीहरूले रक्षा बन्धन मनाएका छन्।

सुरक्षाको जिम्मेवारीमै रहेका बेला उनीहरूले बालाजु मन्दिर परिसरमा बसेका पण्डितहरूबाट रक्षा बन्धन बाँधेका हुन्।

चाडपर्वको समयमा पनि आफ्नो कर्तव्यमा अटल रही सेवा गरिरहेका प्रहरीहरूले यसरी पर्व मनाउँदा सर्वसाधारणमा सकारात्मक सन्देश गएको छ।

तस्बिरहरूः 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…