सांसदहरूलाई शेखरको सुझावः वरिष्ठ नेता र विज्ञहरूसँग सरसल्लाह गरेर अघि बढ्नुस्

सांसदहरूलाई शेखरको सुझावः वरिष्ठ नेता र विज्ञहरूसँग सरसल्लाह गरेर अघि बढ्नुस्
+
-

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न वरिष्ठ नेता र विज्ञहरुसँग नियमित सरसल्लाह गर्न सुझाव दिएका छन्।

सोमबार नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले संसद्‌मा आउने विभिन्न विषय र मुद्दाहरुमा गहिरो अध्ययन र छलफलको आवश्यकता रहेको बताएका हुन्।

यस पटक वरिष्ठ र पुराना सांसदहरु धेरै नभएको उल्लेख गर्दै कोइरालाले उनीहरुको अनुभवबाट लाभ लिन नवनिर्वाचित सांसदहरुलाई आग्रह गरे।

नेपाली कांग्रेसले यस्ता कार्यक्रमहरु पहिलेदेखि नै गर्दै आएको स्मरण गर्दै उनले नवनिर्वाचित सदस्यहरुलाई सफल कार्यकालको शुभकामनासमेत दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…