अ
+
अ
अ
-
काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले अमेरिकी सहयोग एमसिसी खारेज गर्न माग गरेका छन्।
बिहीबारको जारी संसद बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। सरकारसँग विभिन्न माग गर्दै उनले नेपालको भूगोल एकिन गर्न र सिमानामा सेना खटाउन, जेनजी आन्दोलनमा गोली चलाउने र सरकारी भवनहरू जलाउनेलाई कारबाही गर्नका लागि अर्को आयोग गठन गर्न, अहिलेका मन्त्रीहरू र सांसदहरू सम्पत्ति छानबिन गर्नलगायत माग गरे।
भर्खरै
लोकप्रिय
