अ
+
अ
अ
-
काठमाडौँ- नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय श्रमसंस्कृतिका पार्टी हर्क साम्पाङबीच रमाइलो आत्मीयता देखियो।
पहिलो बैठक सकेर सबै सांसदहरू जर्याकजुरुक उठेपछि प्रधानमन्त्री शाहले साम्पाङसँग हात मिलाएका थिए।
उनीहरूबीच हाँसो पनि साटासाट भएको थियो।
प्रधानमन्त्री शाह र साम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच चलिरहन्थ्यो। संसद्मा उनीहरू सत्तापक्ष र प्रतिपक्षको भूमिकामा छन्।






भर्खरै
लोकप्रिय
