फूल दिएर नेतृत्व परिवर्तनको माग गर्दै एमालेका युवाहरू (तस्बिरसहित)

फूल दिएर नेतृत्व परिवर्तनको माग गर्दै एमालेका युवाहरू (तस्बिरसहित)
+
-

काठमाडौँ- नेतृत्व परिवर्तनको माग गर्दै नेकपा एमालेका युवाहरूको आज पनि प्रदर्शन जारी छ।

पार्टीभित्र नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै सचिवालय सदस्यहरूलाई फूल दिँदै सांकेतिक प्रदर्शन गरेका हुन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक जारी छ। जारी बैठकमा प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिने या नदिने विषयमा छलफल हुँदैछ।

तस्बिहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…