यातायात कार्यालयलाई बिचौलियामुक्त बनाउन निर्देशन, भेटिए कार्यालय प्रमुख जिम्मेवार हुने मन्त्रीको चेतावनी

यातायात कार्यालयलाई बिचौलियामुक्त बनाउन निर्देशन, भेटिए कार्यालय प्रमुख जिम्मेवार हुने मन्त्रीको चेतावनी
+
-

काठमाडौँ-  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्ना मातहतका विभाग, निकाय र कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवालाई थप सरल, सहज र पारदर्शी बनाउन कडा निर्देशन दिएको छ।

मन्त्री सुनिल लम्सालको सक्रियतामा जारी गरिएको विज्ञप्ति अनुसार सेवा प्रवाहको प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, अवाञ्छित शुल्क असुली र बिचौलियाको संलग्नतालाई पूर्ण रूपमा निषेध गरिएको छ।

मन्त्रालयले सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने जुनसुकै कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारेको छ।

सार्वजनिक सेवालाई प्रभावकारी बनाउँदै नागरिकलाई सुशासनको अनुभूति दिलाउन मन्त्रालयले यस्तो कदम चालेको हो र यसको पालना नगर्ने उपर कडा निगरानी गरिने व्यहोरा समेत सम्बन्धित सबै सरोकारवालाहरूलाई जानकारी गराइएको छ।

मन्त्री लम्सालले कार्यालयभित्र कुनै बिचौलया भेटिए त्यसको जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्ने चेतावनी पनि दिएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…