राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारीलाई उम्मद्वार बनाउने दलहरुको निर्णय

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारीलाई उम्मद्वार बनाउने दलहरुको निर्णय
+
-

काठमाडौँ – राष्ट्रियसभाको उपाध्यक्ष पदमा एमालेकी लीला भण्डारीलाई उम्मेदवार बनाउन दलहरुले सहमति गरेका छन्।

रिक्त उपाध्यक्ष पदका लागि उम्मेदवार दिन आइतबार २ः३० देखि ३ः३० बजेसम्मको समय दिइएको मा दलहरुले भण्डारीलाई अघि बढाउने निर्णय गरेका हुन्।

प्रतिनिधिसभाको चुनावमा रास्वपाले दुई तिहाइ बहुमत ल्याए पनि राष्ट्रियसभाको एक जना पनि सांसद उपस्थित छैनन्। चुनावमा बढारिएका कांग्रेस, एमाले र नेकपाले राष्ट्रियसभाक सहमितका साथ अघि बढ्ने निर्णय गरेका हुन्।

यसअघि एमालेकी बिमला घिमिरे निर्वाचित हुँदा तत्कालीन एकीकृत समाजवादी र माओवादीले जयन्ती राईलाई उम्मेदवार बनाएका थिए। तर यसपटक पुराना दलहरु मिलेर अघि बढ्न तयार भएका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…