लिमीको जाङका तीन घरधुरी गाउँ फिर्ता

लिमीको जाङका तीन घरधुरी गाउँ फिर्ता
+
-

हुम्ला – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका तीन वस्ती मध्य मानिसबिहीन रहेको जाङ गाउँमा तीन घरधुरीले बस्न सुरु गरेका छन्।

कातिकमा घरमा ताला लगाएर काठमाडौं गएका मध्य तीन घरधुरीका मानिस फिर्ता भएपछि उक्त बस्तीमा मानिसको बसोवास सुरु भएको हो।
लिमीको जाङ गाउँ फिर्ता आउनु भएका मध्य सुन्डुप लामाले चार महिनापछि गाउँमा फिर्ता भएर वसोवास सुरु गरिएको बताए।

काठामाडैंबाट फिर्ता नआउने भनेर गाउँ छोड्नु भएका लामालाई गाउँ कै मायाले फिर्ता ल्याएको उहाँको भनाई छ। अघिल्लो उक वर्ष मानिस बिहीन भएको उक्त गाउँमा गत वर्ष असारमा दुई घरधुरी फिर्ता भएका हुन। ती दुवै घरधुरीका मानिस गत कातिक महिनामा गाउँ छोडेर काठमाडौं लागेका थिए।

अव आगामी कातिक मङ्सीर महिनासम्म बस्ने गरि गाउँ फिर्ता भएको उनको भनाई छ। हिउदमा भने तीनै घरधुरीका स्थानीय काठमाडौं फर्कन सोचाई बनाएका छन्

यसअघि मानिस नभएपछि सुनसान देखिने उक्त गाउँ मानिस बस्न सुरु भएपछि केही रमाईलो हुन थालेको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…