अमिशालाई अपशब्द कमेन्ट गर्ने एक जना रौतहटबाट पक्राउ

अमिशालाई अपशब्द कमेन्ट गर्ने एक जना रौतहटबाट पक्राउ
+
-

काठमाडौँ– २० वर्षीया अमिशा पराजुलीलाई अपशब्द कमेन्ट एक जना रौतहटबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका-२ बस्ने २४ वर्षीय अभिषेक चौधरी रहेको राइबर ब्यूरोले जानकारी दिएका छन्। चौधरीले आफूले अमिशालाई अपशब्द लेखेको स्वीकार गरेपछि पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ।

उनी शनिबार पक्राउ परेका हुन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले गरेको विरोध कार्यक्रममा अमिशा सहभागी भएकी थिइन्। त्यससमयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको विरोध गरेकी थिइन्।

सरकारको विरोध गरेको भिडियो सार्वजनिक भएपछि उनीमाथि धम्किसहितका अपशब्दहरू लेख्दै गालीको वर्षा भएको थियो। त्यसपछि अमिशाले आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै उजुरी दिएकी थिइन्।

उनको उजुरीसँगै साइबर ब्यूरोले अपशब्द कमेन्ट गर्नहरूको खोजी गरिरहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…