सडक छेउमा राखिएका सामग्री हटाउन एक हप्ते अल्टिमेटम

सडक छेउमा राखिएका सामग्री हटाउन एक हप्ते अल्टिमेटम
+
-

हुम्ला – सिमकोट गाउँपालिकाको मुख्य सडक छेउमा राखिएका ढुङ्गा, बालुवा,, गिट्टी, माटो लगाएतका ब्यक्तिगत सामानहरु हटाउन सिमकोट गाउँपालिकाले एक हप्ते अल्टिमेटम दिएको छ। यी सामग्री सडक किसानमा राख्नाले सडक साँघुरोका साथै कुरुप देखिन थालेपछि गाउँपालिकाले यस्ता चेतावनी दिएको हो।

सोमवार एक सुचना सार्वजनिक गरेर सात दिन भित्र सम्वन्धित ब्यक्तिले आफुले सडक छेउमा राखेका सबै खाले सामग्री आफैले हटाउन आग्रह गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत बर्षबहादुर फडेराद्धारा हस्ताक्षर भएको सुचनामा ती सामान सम्वन्धित ब्यक्तिले आफै हटाउने कार्य नगरे नियमानूसार अगाडी बढ्न गाउँपालिका बाध्य हुने उल्लेख गरिएको छ।

यी सामानहरु सडक छेउ राख्नाले यातायातका साधन सञ्चालनमा असहजता, सडक साँघुरो र कुरुप पनि देखिने गरेको गुनासो आएपछि गाउँपालिकाले यो कदम चालेको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…