अ
+
अ
अ
-
काठमाडौँ- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहासतमुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पछिल्लो समय थपेको म्याद सकिएसँगै हिरासतमुक्त गर्न आदेश दिएको छ।
यससँगै ओली र लेखक चैत २६ गते रिहा हुनेछन्।
इजलासले उनीहरूको बन्दीप्रत्यक्षीकरण रिट भने खारेज गरेको छ।
उनीहरूको रिटमा सर्वोच्च अदालतले गरेको आदेशको पूर्ण पाठ यस्तो छ:




भर्खरै
लोकप्रिय
