चितुवा नियन्त्रणमा लिने क्रममा भालुवाङमा दुई जना घाइते

चितुवा नियन्त्रणमा लिने क्रममा भालुवाङमा दुई जना घाइते
+
-

दाङ- देउखुरीमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा राप्ती गाउँपालिका- १ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् ।

खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ ।

मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ अस्पताल नजिकको बस्तीमा चितुवा पसेपछि खड्का र केसीले चितुवालाई छोप्न खोज्दा चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय लमहीलाई बुझाएका छन् । नियन्त्रणमा रहेको चितुवा पनि घाइते अवस्थामा छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…