छुटे ओली, लगाइयो आफन्तको जिम्मा

छुटे ओली, लगाइयो आफन्तको जिम्मा
पक्राउ परेपछि प्रहरी सुरक्षामा अस्पताल लगिँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: बर्षा शाह/ देशसञ्चार। फाइल
+
-

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रिहा भएका छन्।

जेनजी घटनामा दोषी रहेको भन्दै प्रहरीले उनलाई चैत्र १४ गते निवासबाटै पक्राउ गरेको थियो। त्यसपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका ओलीलाई सोमबार सर्वोच्च अदालतले दिएको आदेशअनुसार बिहीबार बिहान ११ बजेतिर रिहा गरिएको हो।

उनीलाई रिहा गरेर आफन्तीको जिम्मा लगाइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए। उनी आजै घर फर्कन्छन् कि अस्पतालमा रहन्छन् भन्ने कुरा अस्पतालको निर्णयअनुसार हुने भट्टराईले बताए।

ओलीसँग सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पनि रिहा हुँदैछन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…