ओली छुटेपछि पोखरेलले भने– औतित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको सहारा लिनुपर्‍यो

ओली छुटेपछि पोखरेलले भने– औतित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको सहारा लिनुपर्‍यो
नेकपा एमालेका महासचिव शंकर पोखरेल।
+
-

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हिरासतमुक्त भएपछि एमाले महासचिव शंकर पोखरेलले पक्राउको औचित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको रहारा लिनुपरेको बताएका छन्।

समाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो बताएका हुन्। उनले लेखेका छन्– ‘कार्की आयोगको प्रतिसोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी रफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनुपर्‍यो—यसले धेरै प्रश्न उठाएको छ।’

साथै राजनीतिक प्रतिशोधकारुपमासमेत उनले ओलीको पक्राउलाई लिएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…