रवि लामिछानेले समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेदवारी दिएका हौँः ज्ञानेन्द्र शाही

रवि लामिछानेले समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेदवारी दिएका हौँः ज्ञानेन्द्र शाही
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरुले उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन्।

बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा उनले रास्वपा सभापति लामिछाने आफैँले फोन गरेर पार्टीको समर्थन रहेने वचन दिएको बताए।

लामिछानेको फोनपछि आफूहरुले उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाएको उनको भनाइ छ। रास्वपाले भने श्रम संस्कृति पार्टी (श्रसपा)की सांसद रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ। रास्वपाले राप्रपालाई समर्थन नगरेपछि राप्रपा नेता शाहीले राजनीतिमा कहिलेकाहीँ तलमाथि हुने बताए।

उनले भने, ‘रास्वपा सभापति रवि लामिछानेले फोन गरेपछि नै हामीले उम्मेदवारी दिएको हो। सबै प्रतिपक्षी एक भएपछि गरेको हो। अब राजनीतिमा त्यो तलमाथि भइहाल्छ, त्यो भयो भने भोलि हामी पनि देखाउँला के भयो र।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…