अ
+
अ
अ
-
काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन्।
शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै उनी उपसभामुखमा निर्वाचित भएकी हुन्।
आजको प्रतिनिधिसभा बैठकमा २५६ जना सांसद उपस्थित भएकोमा रुबीले २२९ मत पाइन्। उनको पक्षमा रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृतिले मतदान गरेका हुन्।
उनको विपक्षमा ५ मत खस्यो। तटस्थमा २२ मत खस्यो।
भर्खरै
लोकप्रिय
