बंगलादेशसँग पहिलो हाफ १-१ को बराबरी

बंगलादेशसँग पहिलो हाफ १-१ को बराबरी
+
-

महिला साफ च्याम्पियनसिप अन्तर्गत भारतको गोवामा जारी सेमिफाइनलमा नेपालले सुरुवाती अग्रताका बाबजुत पहिलो हाफमा १-१ को बराबरी खेलेको छ।

नेपालले खेलमा पकड बनाउँदै कुल ९ एटेम्ट गरेको थियो जसमा ३ सटलाइ टार्गेटमा राख्दा बंगलादेशले भने २ सट टार्गेटमा राख्दा एउटा गोल गर्दै खेल रोमाञ्चक अबस्थामा ल्यायो। नेपालले खेलमा गिता रानाको गोलमार्फत २३ औं मिनेटमा अग्रता लिएको थियो।

तर नेपालले आफ्नो अग्रतालाइ इन्जुरी समयमा गुमाउन पुग्यो। इन्जुरी समयमा बंगलादेशकी रितु पोर्ना चाक्माले आकर्षक कर्नर प्रहार गर्दै सिंधै गोलमा परिणत गर्दा खेल पहिलो हाफमा १-१ को बराबरीमा सकिएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…