रास्वपा सांसद सागर ढकाल चढेको गाडी दुर्घटना

रास्वपा सांसद सागर ढकाल चढेको गाडी दुर्घटना
+
-

दाङ – गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीस्थित तम्घास-बुर्तिबाङ सडकखण्डमा शुक्रबार साँझ विद्युतीय कार दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बागलुङबाट तम्घासतर्फ आउँदै गरेको बा.प्र.-०१-०२९ च ७३४३ नम्बरको कार साँझ करिब ५ः४० बजे आफैं अनियन्त्रित भई सडकको ढिस्कोमा अड्किएको हो ।


कार प्यूठान नगरपालिका-१ खैराका ३१ वर्षीय सांसद सुशान्त वैद्यिकले चलाएका थिए। गाडीमा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सागर ढकालसहित तीन जना सवार रहेका थिए ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) बिरेन्द्र वीर विश्वकर्माले बताए । दुर्घटनापछि सवारी साधन निकालेर तम्घासतर्फ ल्याइएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…