अ
+
अ
अ
-
काठमाडौँ – प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले मंगलबार पनि कायम राखेका छन्।
प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै विपक्षी दलका सांसदहरुले आफ्नो ठाउँबाट उठेर यसअघि झै प्रधानमन्त्रीले संसदमा आएर माफीमा माग्नुपर्ने माग राखेका हुन्।
जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आपत्ति जनक अभिव्यक्ति दिएका थिए।
उक्त भनाइ विवादित अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी दलहरु कांग्रेस, एमाले नेकपा, श्रम संस्कृति र राप्रपाले विरोध जनाउँदै आएका छन्।
भर्खरै
लोकप्रिय
