सामाजिक सञ्जालमा गालीगलौज गरेको भन्दै कर्मचारीद्वारा ज्ञापनपत्र पेस

सामाजिक सञ्जालमा गालीगलौज गरेको भन्दै कर्मचारीद्वारा ज्ञापनपत्र पेस
मुख्यमन्त्रीलाई प्रजिअमार्फत ज्ञापनपत्र बुझाउँदै कर्मचारी। तस्बिरः देश सञ्चार
+
-
देशसञ्चार AI सारांश
  • प्रदेश सरकारअन्तर्गतका दश वडा कार्यालयका कर्मचारीले मुख्यमन्त्रीलाई स्वास्थ्य निर्देशक तिवारीविरुद्धको अपमानबारे ज्ञापनपत्र पेस गरेका छन्।
  • जिल्ला स्वास्थ्य प्रमुख तिवारीमाथि सामाजिक सञ्जालमा भएको आलोचना कारण कामको तनाव र ढुवानी समस्याले भिटामिन ए कार्यक्रम रोकिन पुगेको हो।
  • प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र मुख्यमन्त्रीलाई पु-याउने वाचा गर्दै कर्मचारीहरूलाई काममा तल्लीन रहन आग्रह गरेका छन्।

हुम्ला – प्रदेश सरकारअन्तर्गतका दश वडा कार्यालयका कर्मचारीले प्रमुख जिल्ला अधिकारीमार्फत कर्णाली प्रदेशका मुख्यमन्बीलाई ज्ञापनपत्र पेश गरेका छन्।

स्वास्थ्य सेवा कार्यालय प्रमुख चिकत्सिक उमाकान्त तिवारीबारे अनावयश्क रुपमा सामाजिक सञ्जालमा गाली गलौज र नकारातमक ाटिप्पणी गरेको भन्दै त्यसबिरुद्ध कर्मचारीहरुले ज्ञापनपत्र पेस गरेका हुन्।

केही दिनयता स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकत्सिक तिवारीका विषयमा सामाजिक सञ्जाललगायत माध्यममार्फत अनावश्यक टिप्पणी गरेकोप्रति हुम्ला जिल्लामा स्थापना भएका प्रदेश सरकार मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीमार्फत कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेस गरिएको सामाजिक विकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहले बताए।

वैशाख ५ र ६ गते सञ्चालन गर्नुपर्ने राष्ट्रिय भिटामिन ए कार्यक्रम ढुवानी समस्याले समेयमै सञ्चालन गर्न नसकिएको तनाव र कामको चापको कारण बाहिर रहेको दिनको पनि हाजिरी उनले गरेपछि त्यसको बिरोध हुँदै आएको छ।

उक्त ज्ञापनपत्र बुझ्दै प्रजिअ रेग्मीले यो पत्र तत्काल मुख्यमन्त्री कार्यालयमा पठाउने र यस्ता कार्यबाट कर्मचारी बिचलित नभई सदाझै आफ्नो काममा तल्लीन रहन आग्रह गरे। ज्ञापनपत्रमा दश वटा कार्यालयका प्रमुखहरूले हस्ताक्षर गरेर घटनाविरुद्ध ऐक्क्यबद्धतासमेत जनाएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…