देश सञ्चार
जेठ २९, २०८३
अ
+
अ
अ
-
काठमाडौँ- शुक्रबार मन्त्रिपरिषद् बैठक बस्दै छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा आज दिउँसो २ बजे बैठक बस्ने भएको प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ।
बैठकको उद्देश्य र एजेन्डा भने खुलाइएको छैन।
भर्खरै
लोकप्रिय
