जुनियर ‘द पोइट आइडल’ को पहिलो टिजर सार्वजनिक

जुनियर ‘द पोइट आइडल’ को पहिलो टिजर सार्वजनिक
+
-

जुनियर ‘द पोइट आइडल’को पहिलो टिजर सार्वजनिक भएको छ।

१८ वर्षसम्मका बालबालिका तथा किशोर-किशोरीहरूलाई लक्षित गर्दै चर्चित रियालिटी शो ‘द पोएट आइडल जुनियर’ले पहिलो टिजर तथा पर्फर्मेन्स भिडियो सार्वजनिक गरेको हो।

बालबालिकाले आफ्नै मौलिक सिर्जना र वाचन कलालाई मञ्चमा मार्मिक ढंगले प्रस्तुत गर्ने प्लेट फर्मका रूपमा सिर्जना गरेको द पोइट आइडलले समृद्धि राईको कविता र उनकी आमाले बोलिरहेको दृष्य समेटिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…