प्रतिपक्षीले रचनात्मक भूमिका खेल्दा कमजोरी ठानियो: रमेश मल्ल

प्रतिपक्षीले रचनात्मक भूमिका खेल्दा कमजोरी ठानियो: रमेश मल्ल
तस्बिर: बर्षा शाह/देशसञ्चार
+
-

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले प्रतिपक्षीले संसदमा रचनात्मक भूमिका खेल्दा कमजोरी ठानिएको बताएका छन्।

जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धि दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलहरूले त्यसयता निरन्तर बैठकमा अवरुद्ध गर्दै आइरहेको छ। साथै आफ्ना असहति राख्दै बैठक सूचारु हुन पनि दिएको छ।

तर प्रधानमन्त्री शाहले हालसम्म आफ्नो अभिव्यक्ति नसच्याएको भन्दै मल्लले रचनात्मक भूमिकालाई कमजोरी ठानिएको बताएका हुन्। ‘प्रतिपक्षी दलहरूले रचनात्मक भूमिका खेलेर संसदका कारबाहीहरू अगाडि बढुन भन्नका लागि हामीले जुन भूमिका खेलिरहेका छौँ त्यसलाई कमजोरी पो ठानिएको छ कि भन्ने लागेको छ’, मल्ले बिहीबारको संसद बैठकमा भने।

उनले सभामुख डोलप्रसाद अर्याललाई अभिव्यक्ति सच्याउनका लागि रुलिङ गर्न माग गरे। साथै सरकारको अहिले बोली फेरिएको र धम्काउने, त्रसाउने काम भइरहेको पनि उनले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…