अ
+
अ
अ
-
हुम्ला – भारत सरकार र चङ्खेली गाउँपालिकाको लागत साझेदारीमा नेपाल–भारतमैत्री अस्पतालको सम्झौता भएको ६ महिनापछि निर्माण सुरु भएको छ।
नेपाल–भारत विकास सहयोग कार्यक्रमअन्तर्गत अस्पताल निर्माण गर्ने स्थान निकै भिरोलो भएका कारण उक्त जमिनलाई सम्याउने कार्य सम्पन्न भएपछि त्यसको शिलान्यास गरेर निर्माण सुरु गरिएको हो।
निर्माण कम्पनीसँग ६ महिनाअगाडि सम्झौता भएको थियो। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले उक्त पाँच शय्याको सुविधा सम्पन्न नेपाल–भारतमैत्री अस्पताल शिलान्यास गरेका हुन्।
भर्खरै
लोकप्रिय
