छोरीसहित रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे प्रधानमन्त्री बालेन

छोरीसहित रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे प्रधानमन्त्री बालेन
+
-

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) चितवन पुगेका छन्।

उनी छोरीसहित भरतपुर विमानस्थलमा उत्रिकाएका थिए। रास्वपाकाे वरिष्ठ नेतासमेत रहेका शाह महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ।

महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र शाहले संयुक्त रुपमा गर्ने कार्यतालिका रहेको छ। आज अपराह्न हुने उदघाटन समारोहमा विभिन्न दलका नेताहरू सहभागी हुनेछन्।

कांग्रेस सभापति गगन थापा पनि महाधिवेशनमा सहभागी हुने तयारीमा छन्। नेकपाबाट वर्षमान पुन, एमालेबाट प्रदीप ज्ञावली, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने जनाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…