अ
+
अ
अ
-
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको बन्दसत्र सुरु भएको छ।
चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी छन्। प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह भने बन्दसत्रमा अनुपस्थित छन्।
बन्दसत्र सोमबार बिहानैदेखि सुरु हुने भनिएको थियो। तर, महाधिवेशन प्रतिनिधिहरूको नाम रुजु गर्ने र प्रतिनिधि कार्ड प्रिन्ट गर्नेलगायतको काम नसकिएको भन्दै बन्दसत्र मंगलबारका लागि सारिएको थियो।

तस्बिरः नेपाल फोटो लाइब्रेरी।
भर्खरै
लोकप्रिय
