विष्णु पौडेललाई थुनामा राख्नु नपर्ने जिकिर

विष्णु पौडेललाई थुनामा राख्नु नपर्ने जिकिर
+
-

काठमाडौँ – पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थुनामै राखेर अनुसन्धान गर्न आवश्यक नभएको जिकिर कानुन व्यवसायीहरुले गरेका छन्।

सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरका लागि सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा पेश गरेको थियो।

सरकारी पक्षले अनुसन्धानका लागि थुनामा राख्न अनुमति माग्दा पौडेल पक्षका कानुन व्यवसायीहरुले साधारण तारिखमा राखेर अनुसन्धान गर्न आग्रह गरेका हुन्।

पौडेलले प्रमाण नष्ट गर्न सक्ने अवस्था नभएको र भागी जाने संभावना पनि नभएको अवस्थामा थुनामै राखेर अनुसन्धान गर्न आवश्यक नभएको जिकिर न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा गरेका हुन्।

अहिले दुवै पक्षको बहस सकिएर आदेश आउने क्रममा रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…