अ
+
अ
अ
-
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह महाधिवेशनको बन्दसत्रमा सहभागी हुन पुगेका छन्।
प्रधानमन्त्रीसमेत रहेका शाह आफै गाडी चलाएर बन्दसत्रमा पुगेका हुन्।
बन्दसत्र सुरु हुँदा सभापति रवि लामिछानेलगायतका नेताहरू उपस्थित भए पनि वरिष्ठ नेता शाह भने अनुपस्थित थिए।
बन्दसत्र सुरु भएको करिब तीन घण्टापछि मात्रै उनी बन्दसत्रस्थल पुगेका हुन्।

तस्बिरः नेपाल फोटो लाइब्रेरी।
भर्खरै
लोकप्रिय
