नेतृत्व चयनका लागि रास्वपाको मतदान भोलि बिहान, यस्तो छ पछिल्लो कार्यतालिका

नेतृत्व चयनका लागि रास्वपाको मतदान भोलि बिहान, यस्तो छ पछिल्लो कार्यतालिका
+
-

काठमाडौँ – भावी नेतृत्व चयनका लागि रास्वपा महाधिवेशनमा बुधबार बिहान मतदान हुने भएको छ।

निर्वाचन समितिले साँझ प्रकाशित गरेको नयाँ कार्यतालिका अनुसार रातभर विभिन्न चरणका चुनावी गतिविधिपछि बुधबार बिहान पहिलो चरणको मतदान हुनेछ।

रास्वपा विधानअनुसार पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ।

निर्वाचित केन्द्रित सदस्यहरुले बाँकी पदाधिकारी चयन गर्ने व्यवस्था छ। प्रकाशित तालिका अनुसार बेलुका ७ बजेदेखि ७ः३० बजेसम्म सभापतिको उम्मेदवारी दर्ता हुनेछ।

सभापतिको पछि मात्रै केन्द्रीय सदस्यले उम्मेदवारी दर्ता गराउन पाउनेछन्। उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन राति ११ः४५ बजे हुनेछ।

आइतबारदेखि सुरु भएको रास्वपाको पहिलो महाधिवेशन तीन दिनमा सक्ने भनिए पछि एक दिन लम्बिने भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…