रास्वपा महाधिवेशन: हल बाहिर प्रतिनिधिका लागि भोट माग्दै समर्थक, भित्र चुनाव गर्ने तयारी (तस्बिरसहित)

रास्वपा महाधिवेशन: हल बाहिर प्रतिनिधिका लागि भोट माग्दै समर्थक, भित्र चुनाव गर्ने तयारी (तस्बिरसहित)
+
-

काठमाडौँ- जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चौथो दिनमा प्रवेशसँगै चुनावी गतिविधि तीव्र बनेको छ।

रातिदेखि नै महाधिवेशनस्थल बाहिर समर्थकहरूले आफ्ना प्रतिनिधिका पक्षमा मत माग्दै प्रचारप्रसार गरिरहेका छन् भने भित्र आजै नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको छ।

महाधिवेशन स्थलमा चुनावी उत्साह र प्रतिस्पर्धा स्पष्ट देखिएको छ।

रास्वपाको संस्थापक सभापतिमा रवि लामिछाने नै निर्विरोध रुपमा सभापतिका लागि निर्वाचित भएका छन्। अन्य पदाधिकारीका लागि भने चुनावको तयारी थालिएको छ।
तस्बिरहरू:

तस्बिर: नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…