चुच्चेपाटीस्थित भाटभटेनी पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि सञ्चालनमा (तस्बिरसहित)

चुच्चेपाटीस्थित भाटभटेनी पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि सञ्चालनमा (तस्बिरसहित)
+
-

काठमाडौँ- चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि सञ्चालनमा आएको छ।

सुपरमार्केट खुलेसँगै ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ भने उनीहरू दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामान खरिद गर्न व्यस्त रहेका छन्।

पुनर्निर्माणपछि आधुनिक सुविधा तथा व्यवस्थित सेवासहित सञ्चालनमा आएको सुपरमार्केटले स्थानीय उपभोक्तालाई थप सहज किनमेलको वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

तस्बिरहरू:

तस्बिरहरू: सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…