अ
+
अ
अ
-
काठमाडौँ – कांग्रेसले क्रियाशिल सदस्यताको अध्यावधिक बढाउन सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
पार्टीको १५औँ महाधिवेशन अध्यावधिक भएको पार्टी सदस्यताको आधारमा गर्ने नीति लिएको कांग्रेसले केन्द्रबाट प्रतिनिधि पठाउन लागेको काव मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
प्रतिनिधिले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन भूमिका खेल्ने उनल बताए।
विशेष गरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न असार ७ गतेदेखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा पुगेर समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ।
यी हुन जिल्ला गत प्रतिनिधि

भर्खरै
लोकप्रिय
