देश सञ्चार
असार १०, २०८३
अ
+
अ
अ
-
काठमाडौँ – चितवनमा रास्वपाको महाधिवेशन लम्बिदा प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ।
असार ७, ८ र ९ गते हुने गरी सुरु भएको रास्वपाको महाधिवेशन बुधबार पनि नसकिने भएपछि प्रतिनिधिसभाको बैठक एक दिन पर सारिएको हो।
बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान भएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ।
भर्खरै
लोकप्रिय
