प्रचार सामग्रीले अस्तव्यस्त रास्वपाको महाधिवेशनस्थल (तस्बिरहरू)

प्रचार सामग्रीले अस्तव्यस्त रास्वपाको महाधिवेशनस्थल (तस्बिरहरू)
+
-

काठमाडौँ– प्रचार सामग्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनस्थल अस्तव्यस्त रहेको छ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित उद्योग सङ्घको बाहिरी परिसरमा रास्वपाका पदाधिरीदेखि सदस्यका उम्मेदवारहरूले प्रचारप्रसारका लागि बनाइएका सामग्रीले महाधिवेशनस्थल अस्तव्यस्त देखिएको हो।

महाधिवेशनस्थल उम्मेदवारका प्रचार सामग्रीले भरिभराउ भएको छ। भुइँदेखि भित्तासम्म असरल्ल छरिएको छ। प्रचारका लागि बनाइएका यस्ता सामग्रीले महाधिवेशनस्थलको पूरै क्षेत्र अस्तव्यस्त छ।

डिजिटल युगमा वातावरणलाईसमेत कुरुप गराउने यस्ता दृष्य आफैमा सोचनीय विषय हो।  

तस्बिरहरू:

तस्बिरहरु: निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…