मनीष झाले भने- ‘देशको चिन्ताले प्रधानमन्त्री शाह काठमाडौँ फर्किनुभयो’

मनीष झाले भने- ‘देशको चिन्ताले प्रधानमन्त्री शाह काठमाडौँ फर्किनुभयो’
+
-

चितवन-  प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह चितवनमा चार दिनदेखि जारी महाधिवेशन नसकिँदै बुधबार काठमाडौं फर्किएका छन्।

बुधबार चितवनमा मतदानको तयारी भइरहँदा प्रधानमन्त्री शाह काठमाडौँ फर्किसकेका छन्।

रास्वपाका प्रवक्ता मनीष झाले पत्रकारहरूसँग कुरा गर्दै देशको चिन्ता शाह काठमाडौँ फर्किएको बताए।

‘देशको चिन्ता लाग्यो र जानुभयो । उहाँले उद्धघाटन समारोहमा भन्नुभएको थियो तीन दिन पार्टीका लागि समय छुट्याएको छु , बाँकी देशका लागि,’ झाले भने।

शाहले आफ्नो प्रतिबद्धता पूरा गरेको झाले बताए।

प्रधानमन्त्री शाह आइतबार बिहन छोरी र श्रीमतीसहित चितवन पुगेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…