रास्वपा महाधिवेशनमा भद्रगोल व्यवस्थापन, साढे दस बज्दा पनि सुरु भएन मतदान

रास्वपा महाधिवेशनमा भद्रगोल व्यवस्थापन, साढे दस बज्दा पनि सुरु भएन मतदान
+
-

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भद्रगोल व्यवस्थापनको सिकार भएको छ।

बुधबार राति साढे दस बजिसक्दा पनि मतदान सुरु गर्न नसकिएको एक रास्वपा नेताले जानकारी दिए।

उम्मेदवारको नामावली अन्तिम नहुँदा मतदानमा ढिलाइ भएको हो। विभिन्न क्षेत्रमा उम्मेदवारहरू भएकाले उनीहरूलाई छुट्याउने काम भइरहेको छ।

९९ सदस्यीय केन्द्रीय समितिका लागि ३ सय ८४ नेताहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

मतदानका लागि ८० वटा मेसिन तयारी अवस्थामा रहे पनि मतदान सुरु हुन अझै कतिबेर लाग्ने हो, टुंगो लाग्न सकेको छैन।

केन्द्रीय सदस्यको निर्वाचनपछि बल्ल अन्य पदाधिकारीहरूको निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…