काठमाडौँमा वर्ल्डकप क्रेज (फोटो-फिचर)

काठमाडौँमा वर्ल्डकप क्रेज (फोटो-फिचर)
+
-

काठमाडौँ- सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले नेपाल पनि फुटबलमय भएको छ।

खासगरी संघीय राजधानी काठमाडौँ शहरलाई फुटबल बढी लागेको छ। उपत्यकाका सडक, चोक तथा सार्वजनिक स्थलहरू फुटबलमय बनेका छन्।

विभिन्न टोलीका जर्सी लगाएका समर्थकहरू, सडक किनार तथा बस्तीहरूमा सजाइएका झण्डाहरू र खेलप्रतिको उत्साहले उपत्यकामा विशेष रौनक थपेको छ।

फुटबलप्रेमीहरूको यो उमंगले विश्वकप केवल खेल मात्र नभई विश्वव्यापी सांस्कृतिक उत्सव बनेको सन्देश दिएको छ।तस्बिरहरु: सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

तस्बिरहरू: 

तस्बिर: सुर्याम्स उप्रेती र ट्रिनीटि पौडेल / नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…