काँडेतारमा फसेको भालुको उद्धार

काँडेतारमा फसेको भालुको उद्धार
+
-

हुम्ला – जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–४ याल्वाङमा एक भालु स्थानीयले घेरवारका लागि लगाएको काँडेतारको घेरबारमा फसेको अवस्थामा फेला परेकोमा त्यसको उद्धार गरिएको छ।

याल्वाङ प्रहरी चौकीबाट करिब सय मिटर दूरीमा रहेको घेरबारमा भालु फसेको अवस्थामा भेटिएको र त्यसलाई काँडेतारवाट निकालेर उद्धार गरिएको हो।
यसअघि उक्त भालुलाई याल्वाङ प्रहरी चौकीको सुरक्षा निगरानीमा राखिएकोमा सवै सहयोगमा तारबाट निकालेर उद्धार गरी वनमा छोडिएको डिभिजन बन कार्यालयका प्रमुख महेश कुमार्यले बताए।

प्रहरीका अनुसार भालुको उद्धार तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालयबाट योजना प्रमुख अज रावलको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा पुगेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…