रास्वपा महामन्त्रीमा ८ जनाको दाबेदारी

रास्वपा महामन्त्रीमा ८ जनाको दाबेदारी
+
-

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पदाधिकारी निर्वाचनका लागि तयारी भइरहँदा केन्द्रीय महामन्त्रीका लागि ८ जनाले उम्मेदवारी दिने भएका छन्।

दुई महामन्त्रीका लागि अहिलेसम्म ८ जनाको उम्मेदवारी घोषणा भइसकेको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली र मनिष झा, रञ्जु दर्शना, प्रमोद न्यौपाने र सागर ढकालले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रास्वपाको केन्द्रीय सदस्यको मतपरिणाम केहीअघि घोषणा भएको थियो भने सम्भवत: अब केहीबेरमा पदाधिकारीको निर्वाचन हुनेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…