​रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

​रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
+
-

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्।

​आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ आफैँ वाग्लेको प्रस्तावक बसेर नयाँ नेतृत्व चयनमा एकताको सन्देश दिएका छन्। यसअघि पार्टीको केन्द्रीय नेतृत्व अन्तर्गत सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन्।

​रास्वपाको परिमार्जित विधान अनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह-महामन्त्री रहने व्यवस्था छ। सोही व्यवस्था बमोजिम निर्विरोध भएका बाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि भने निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…