जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको मृत्यु

जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको मृत्यु
+
-

दाङ – प्युठानको स्वर्गद्वारी नगरपालिकाका उममेयर मिनराज राना मगरको जिप दुर्घटनामा मृत्यु भएको छ।

स्वर्गद्वारी-२ बाङ्गेसल्लाबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१-००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपमेयर ५० वर्षीय राना मगरको मृत्यु भएको हो।

शनिबार अपराह्न पौने ५ बजेतिर उपप्रमुख राना आफैंले चलाएको जिप सडकदेखि ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिपमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ। उनी राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…