एमालेलाई बद्नाम गर्न विष्णु पौडेललाई पक्राउ गरियो: कँडेल

एमालेलाई बद्नाम गर्न विष्णु पौडेललाई पक्राउ गरियो: कँडेल
+
-

काठमाडौँ– नेकपा एमालेका सांसद पुष्पराज कँडेलले विष्णु पौडेलको पक्राउ एमालेलाई बद्नाम गर्न प्रेरित रहेको बताएका बताएका छन्।

आइतबारको संसद बैठकमा बोल्दै उनले पौडेललाई पक्राउ गरेर सबै प्रतिपक्षी दलहरूलाई त्रसाउन र एमालेलाई बद्नाम गर्न प्रेरित रहेको बताएका हुन्।

कँडेलले भने, ‘यो गिरफ्तारी सम्पूर्ण विपक्षीलाई त्रसाउन र त्यसमा पनि नेकपा एमालेलाई बद्नाम गर्ने उदेश्यले प्रेरित छ।’ उनले पौडेलमाथि प्रतिशोध साँधिएको बताए।

पौडेलको रिहाइको पनि उनले माग गरे।

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेल असार ८ गते शुक्रबार पक्राउ परेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…