देउखुरीमा रोपाइँका क्रममा फेला पर्‍यो अजिङ्गर सर्प

देउखुरीमा रोपाइँका क्रममा फेला पर्‍यो अजिङ्गर सर्प
+
-

दाङ- देउखुरीमा धान रोपाइँका क्रममा अजिङ्गर फेला परेको छ । लमही नगरपालिका- १ सुन्डबरी निवासी बुद्धि चौधरीको खेतमा बिहीबार बिहान रोपाइँ गर्ने क्रममा ठूलो अजिङ्गर देखिएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

रोपाइँकै क्रममा सर्प देखिएपछि केहीबेर किसानहरू त्रसित बनेका थिए । पछि स्थानीयको सूचनापछि पत्रकार तथा सर्प उद्धारकर्ता शिवु खनालले घटनास्थलमा पुगेर अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरेका थिए ।

उद्धारपछि उक्त सर्पलाई सुरक्षित प्राकृतिक बासस्थानमा छोडिएको उद्धारकर्ता खनालले जानकारी दिए ।

उनका अनुसार करिब डेढ मिटर लामो र झण्डै पाँच किलो तौलको उक्त अजिङ्गर रहेको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…