७ विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविमा भोला थापा

७ विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविमा भोला थापा
+
-

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्।

यस्तै, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. किशनदत्त भट्ट, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. राजन सुवाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा ऋषिराम कट्टेल र राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ उपकुलपति नियुक्त भएका छन्।

यस्तै, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा प्रा.डा. सुजनबाबु मरहट्टा उपकुलपति नियुक्त भएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…