बिल बिजक बिनाको ३० लाख रुपैयाँभन्दा बढीको मल्टिभिटामिन औषधि बरामद

बिल बिजक बिनाको ३० लाख रुपैयाँभन्दा बढीको मल्टिभिटामिन औषधि बरामद
+
-

माेरङ – विराटनगरको बरगाछी चौकबाट ३० लाख रुपैयाँभन्दा बढीको मल्टिभिटामिन औषधि बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरगाछी चौकस्थित सडक छेउमा लोड गर्न बिल बिजक बिनाको ठूलो संख्यामा क्याल्सिजेन, फेमिनिष्ट, पारमोस सी, फ्लेक्स ओमेक्सालगायतका अन्य मल्टिभिटामिन औषधि बरामद गरिएको हो।

बिहीबार बेलुका सशस्त्र प्रहरी बलको मोबाइल गस्ती टोलीले बरामद गरेको सो औषधि शुक्रबारसम्म बुझ्न कोही नआएपछि विराटनगर भन्सार कार्यालय रानीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी उपरिक्षक भण्डारीले जानकारी दिए।

बरामद गरिएको औषधि ३० लाख ८४ हजार रुपैया बराबरको रहेको उनको भनाई छ। बिहीबार साँझ एक ब्यक्तिले केही कार्टुन सडक किनारमा राखेपछि शंका लागेर बुझ्ने क्रममा सशस्त्रको टोलीले बिल नभएको पाएपछि नियन्त्रणमा लिएको उनले बताए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…