‘जेन-जी आन्दोलन’ सम्बन्धी मुद्दाको पेशी स्थगित गर्न महान्यायाधिवक्ताको निर्देशन

‘जेन-जी आन्दोलन’ सम्बन्धी मुद्दाको पेशी स्थगित गर्न महान्यायाधिवक्ताको निर्देशन
+
-

काठमाडौँ- महान्यायाधिवक्ताको कार्यालयले ‘जेन–जी आन्दोलन’सँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न देशभरका सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको छ।

सहायक महान्यायाधिवक्ता विश्वास तिमिल्सिनाले जारी गरेको पत्रअनुसार गृह मन्त्रालयको २०८३ असार १८ गतेको निर्णयबमोजिम आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।

सोही निर्णय कार्यान्वयनका लागि नेपाल सरकारका तर्फबाट दायर भएका फौजदारी मुद्दामध्ये आगामी असार २३ र २४ गते तोकिएका पेशीहरू सम्बन्धित अदालतमा स्थगित गराउन आवश्यक प्रक्रिया अपनाउन निर्देशन दिइएको पत्रमा उल्लेख छ।

महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्तासम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पठाइसकेको जनाउँदै सम्बन्धित मुद्दाहरूको पेशीस्थितिबारे जानकारी गराउन पनि सरकारी वकिल कार्यालयहरूलाई आग्रह गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…