राजर्षिजनक विश्वविद्यालयका नवनियुक्त उपकुलपतिद्वारा पदभार ग्रहण

राजर्षिजनक विश्वविद्यालयका नवनियुक्त उपकुलपतिद्वारा पदभार ग्रहण
+
-

जनकपुरधाम – राजर्षिजनक विश्वविद्यालयका नव नियुक्त उपकुलपति प्राध्यापक डा. श्यामनारायण लाभले पदभार ग्रहण गरेका छन्। सोमबार जनकपुरधामस्थित उपकुलपतिको कार्यालायमा उनले पदभार ग्रहण गरेका हुन्।

उपकुलपति सिफारिश समितिले राजर्षिजनक विश्वविद्यालयसहित ७ वटा विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गरेकोमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा लाभलाई नियुक्त गरेका थिए।

उपकुलपति लाभको पदभार कार्यक्रममा निवर्तमान उपकुलपति प्राध्यापक डा. विद्या सागर वर्मा, रजिष्ट्रार प्राध्यापक डा. बलराम झा, संकायका डीन, नियन्त्रक, लगायत प्राध्यापक, कर्मचारीहरुका साथै विद्यार्थीहरुको सहभागिता थियो।

संघ सरकारको पूर्ण स्वामित्वमा रहेको राजर्षिजनक विश्वविद्यालय मधेस प्रदेशको राजधानी जनकपुरधाममा रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…